ADMX Viewer
Microsoft.Policies.Clipchamp• Both

व्यक्तिगत खाताहरूका लागि Clipchamp लाई अनुमति दिनुहोस्

Download ADMX

यो नीति सेटिङले यो मेसिनमा व्यक्तिगत खाताहरूका लागि Clipchamp प्रयोग गर्न अनुमति दिन्छ । यदि तपाईंले यो नीति सेटिङ सक्षम गर्नुभयो वा कन्फिगर गर्नुभएन भने, Clipchamp डेस्कटप अनुप्रयोग यस यन्त्रमा प्रयोग गर्न सकिन्छ। यदि तपाईंले यो नीति सेटिङ अक्षम बनाउनु भयो भने, व्यक्तिगत खाताहरूका लागि Clipchamp अक्षम बनाइने छ।